कपिलबस्तु । स्थानीय तह निर्वाचन अन्तर्गगत कपिलबस्तुको शुद्धोधन गाउँपालिकाको मतगणना जारी छ । जारी मतगणनामा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उम्मेदवार निसार अहमद खाँले ५२१ मतका साथ अग्रता लिएका छन् । त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार कमलेश शरण चौधरीलाई ३७० मत प्राप्त भएको छ भने नेपाली कांग्रेसका उम्मेदवार रामनारायण यादवको ३३१ मत…