काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। मंगलबार तोलामा एक हजार दुई सय रूपैयाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला आठ सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला दुई लाख ८४ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ।मंगलबार सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै,…