Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


एम्नेस्टी इन्टरनेशनलको कार्यशैलीप्रति रास्वपा सांसद न्यौपानेको आपत्ति

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले एम्नेस्टी इन्टरनेशनलको कार्यशैलीप्रति आपत्ति जनाउनुभएको छ । सिंहदरबारमा बुधबार बसेकाे कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘स्वतन्त्र न्यायपालिका तथा न्याय प्रशासनको वर्तमान अवस्था, समस्या र समाधान’का विषयमा छलफलका क्रममा सांसद न्यौपानेले यस्ताे आपत्ति जनाउनुभएको हाे । समितिले छलफलका लागि एम्नेस्टी इन्टरनेशनललाई आमन्त्रण गरे पनि…