Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


अर्थमन्त्री वाग्लेले राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशकसँग आज छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूलाई अर्थ मन्त्रालयमा छलफलका लागि बोलाउनुभएकाे छ। अर्थमन्त्री वाग्लेले बुधबार बिहान ९ बजे राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकहरूलाई मन्त्रालयमा बोलाउनुभएकाे हाे । यहि साउन १२ गते उद्योगीहरूसँग छलफल गरेका अर्थमन्त्री वाग्लेले मंगलबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गर्नुभएकाे थियाे। उद्योगी र बैंकरहरूले मौद्रिक नीतिसँग…