Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


देशैभर धान रोपाइँ सुस्त गतिमा, हालसम्म ४५ प्रतिशत मात्रै सम्पन्न

काठमाडाैं । देशैभर यस वर्ष धान रोपाइँको गति गत वर्षको तुलनामा केही सुस्त देखिएको छ । कृषि विभागले यहि असार २६ गतेसम्ममा देशेभर कूल धान रोपाइँ ४५ दशमलव ८१ प्रतिशत मात्रै रोपाइँ सकिएको जनाएकाे हाे। विभागले सार्वजनिक गरेको प्रदेशस्तरको रोपाइँ सारांश विवरण अनुसार गत वर्ष सोही अवधिमा देशभर ५९ दशमलव २८ प्रतिशत रोपाइँ भइसकेको थियो…