Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


वामपन्थी आन्दोलन राष्ट्रिय राजनीतिको मूलधारबाट टाढिने अवस्थामा: महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको वामपन्थी आन्दोलन राष्ट्रिय राजनीतिको मूलधारबाट करिब टाढिने अवस्थामा पुगेको बताउनुभएकाे छ। काठमाडौंमा साेमबार भएको २४औं बोत्ले स्मृति दिवसका अवसरमा विचार गोष्ठीमा बोल्दै महासचिव पोखरेलले यस्ताे बताउनुभएकाे हाे । कम्युनिस्ट आन्दोलनप्रति युवाहरू आकर्षित हुन नसक्दा यस्तो अवस्थामा पुगेको बताउनुभयाे। कुनै समय वामपन्थी पार्टीका पक्षमा ६० प्रतिशतको हाराहारीमा मत रहेकाे…