काठमाडाैं। साविक विजेता पोल्यान्डले भलिबल नेसन्स लिग (भिएनएल) २०२६ को उपाधि जितेको छ । चीनको निङ्गबोमा आइतबार राति भएको फाइनल खेलमा पोल्यान्डले अमेरिकालाई ३–२ ले पराजित गर्दै उपाधि जितेको हो ।पोल्यान्ड २–१ ले पछि परेको अवस्थामा अन्तिम दुई सेट लगातार आफ्नो पक्षमा पार्दै च्याम्पियन बनेको छ । पोल्यान्डले सन् २०२३ मा घरेलु मैदानमै भएको पाँचौ…