काठमाडौं । सेयर बजार साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १ दशमलव १३ अंक घटेको छ। याेसँगै बजार मापक २ हजार ६ सय विन्दुमा झरेको हाे। मौद्रिक नीतिपछि बजार लगातार ओरालो लागिरहेको छ । बजार घट्दा १ सय २० कम्पनीको सेयर मूल्य बढेको छ । १ सय ३५ कम्पनीको सेयर मूल्य घटेको…