Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


काठमाडौंमा चल्याे प्रहरीकाे गोली, लुटपाटमा संलग्न कर्मा तामाङ नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा प्रहरीले गोली चलाएर कर्मा तामाङलाई नियन्त्रणमा लिएको छ । शनिबार राति करिब २ बजेतिर गोली चलाएर तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे हाे। चोरी तथा लुटपाटमा संलग्न भएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएकाे छ।  खुट्टामा गोली लागेका उनको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको हाे। कैद भुक्तान गरिरहेका तामाङ जेनजी आन्दोलनमा…