Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


सुनचाँदीको मूल्य आज पनि बढ्याे

काठमाडाैं । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ। बिहीबार तोलामा आठ सय रूपैयाँ बढेको सुनको मूल्य शुक्रबार प्रतितोला एक हजार रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन प्रतितोला दुई लाख ८५ हजार रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। बिहीबार सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, शुक्रबार चाँदीको…