Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


नक्कली भुटानी शरणार्थी प्रकरण: काठमाडौं जिल्ला अदालतबाट ७ जनाले पाए सफाई, अन्य २४ जना दोषी ठहर (नामावलीसहित)

काठमाडाैं । काठमाडौं जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये ७ जना बाहेक अन्य २४ जनालाई भने दोषी ठहर गरेको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुछिएकामध्ये ७ जनालाई सफाइ दिएको हो । तीन वर्षअघि दायर मुद्दामा जिल्ला अदालतले मंगलबार कसुर ठहर गरेको हो । इजलासले सजाय निर्धारणका लागि भने…