Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री बस्नेतसहितका अधिकांश प्रतिवादीले पाए सफाई

काठमाडौं । बहुचर्चित दूरसञ्चार ट्राफिक अनुगमन र टेरामक्स खरिद प्रकरणमा कांग्रेस नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहितका अधिकांश प्रतिवादीले सफाई पाएका छन् । विशेष अदालतका न्यायाधीशहरु हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले पूर्वमन्त्री बस्नेतसहितका प्रतिवादीहरूलाई सफाइ दिएका हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रणाली खरिदमा अनियमितता भएको दावी गर्दै पूर्वमन्त्री…