काठमाडौं । रुसले शुक्रबार रातिदेखि शनिबारसम्म युक्रेनको राजधानी किभमाथि ब्यालिस्टिक मिसाइल र ड्रोनमार्फत भीषण आक्रमण गरेको छ ।
युक्रेनी अधिकारीहरूले साेही आक्रमणमा परी ९ जनाको मृत्यु भएको बताउनुभएकाे हाे । अन्य २२ जना घाइते भएका छन् । कीभका मेयर भिताली क्लिच्कोले सोलोमियान्स्की जिल्लामा पाँचतले एक आवासीय भवनको भग्नावशेष खस्दा दुई जनाको मृत्यु भएको छ।
दुई बालबालिकासहित ८ जना घाइते भएका हुन् ।









प्रतिक्रिया दिनुहोस्