Logo २६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026


बंगलादेशमा राष्ट्रपतीय चुनाव अगस्ट २० तारिखमा गर्ने निर्वाचन आयोगकाे घोषणा

एजेन्सी । बंगलादेशको निर्वाचन आयोगले राष्ट्रपतीय चुनाव यहि अगस्ट २० तारिखमा हुने घोषणा गरेको छ। आयोगका वरिष्ठ सचिव अख्तर अहमदले बिहीबार राजधानी ढाकामा पत्रकार सम्मेलनमार्फत यस्ताे घोषणा गर्दै नामांकन पत्र अगस्ट १३ सम्म बुझाउनुपर्ने बताउनुभएकाे हाे। उहाँले राष्ट्रपतीय चुनावका लागि संसद् सचिवालयबाट ३ सय ५० जना सांसदहरू समावेश भएको मतदाता नामावली आयोगले पहिले नै प्राप्त…