Logo २६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026


बढ्याे आज पनि सुनचाँदीको मूल्य

काठमाडाैं । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ। बिहीबार तोलामा आठ हजार रूपैयाँले बढेको सुनको मूल्य शुक्रबार प्रतितोला ९ सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन प्रतितोला दुई लाख ९६ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। बिहीबार सुन प्रतितोला दुई लाख ९६ हजार रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै,…