Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरूद्ध लगाउन’ खोजेकाे राष्ट्रपति पेजेस्कियानकाे आराेप

एजेन्सी। इरानका राष्ट्रपति मसूद पेजेस्कियानले इजरायल र संयुक्त राज्य अमेरिकाले पर्सियाली खाडीका राष्ट्रहरूलाई तेहरानको विरुद्ध ‘लगाउन’ खोजिरहेको आरोप लगाउनुभएकाे छ। राष्ट्रपति पेजेस्कियानले इरानी राज्य टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा यस्ताे आराेप लगाउनुभएकाे हाे। राष्ट्रपति पेजेस्कियानले पश्चिम एशिया द्वन्द्वका बीच यी दुई मित्र राष्ट्रहरूले इरानका ‘आन्तरिक चुनौतीहरू’ को फाइदा उठाइरहेका दावी गर्नुभएकाे हाे। अमेरिका र इजरायलसँग इरान संलग्न…