काठमाडौं । श्रावणको चाैथाे सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशैभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीको सहजताका लागि साेमबार बिहानदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको जनाएको हाे। साथै बोल बम यात्रीका लागि विशेष व्यवस्था गरिएको छ । मन्दिरमा प्रवेश चार वटा लामको व्यवस्था गरिएको छ । पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर र…