Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर कमेडी लिग’ को औपचारिक घोषणा

काठमाडौं । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर कमेडी लिग’ को औपचारिक रूपमा घोषणा गरिएको छ । ओपन डोर्स इन्टरटेन्मेन्टले निर्माण गर्ने यो शो हास्य–व्यंग्यमा आधारित हुने भएकाे हाे। शोमा महानायक राजेश हमालले लिग प्रेसिडेन्टको भूमिका निर्वाह गर्ने भएका छन् । कलाकारहरू विल्सन बिक्रम राई, लुनिभा तुलाधर, रवीन्द्र झा र सुरक्षा पन्त क्याप्टेन…