Logo १३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026


उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीका उम्मेदवार रूबीलाई मत दिने रास्वपाको निर्णय

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीका उम्मेदवार रूबीकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ । काठमाडाैंमा शुक्रबार बसेको सो पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिनुभएकाे हाे । उपसभामुखको निर्वाचन शुक्रबार दिउँसो ४ बजे हुने भएकाे छ । उपसभामुखमा श्रम संस्कृतिका ठाकुर र…