काठमाडौं । गत ६ घण्टामा सबै भन्दा बढी वर्षा सिन्धुपाल्चोकमा भएकाे छ।
जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोकको थोकर्पामा ४३ दशमलव २ मिलिमिटर वर्षा भएको जनाएको हाे। विभागले शनिबार राति साढे ८ गत ६ घण्टामा सबै भन्दा बढी वर्षा सिन्धुपाल्चोक जिल्लाको थोकर्पामा ४३ दशमलव २ मिलिमिटर भएको जानकारी दिएकाे छ।
हाल कोशी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भैरहेको विभागले जनाएको हाे ।









प्रतिक्रिया दिनुहोस्