Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


नेपाली बजारमा आज सुनचाँदीको मूल्य ह्वात्तै बढ्याे

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ। बुधबार तोलामा चार हजार दुई सय रूपैयाँले बढेको सुनको मूल्यय बिहीबार प्रतितोला ८ हजार रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला दुई लाख ९६ हजार रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। बुधबार सुन प्रतितोला दुई लाख ८८ हजार रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै,…