Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


जापानमा आगामी असोजमा हुने एशियन गेम्समा नेपालका १३६ खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडाैं । २० औं एशियन गेम्समा नेपालबाट १ सय ३६ खेलाडीले २२ वटा खेलमा प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी असोज ३ गतेदेखि १८ गतेसम्म जापानको आइची–नागोयामा आयोजना हुने गेम्समा नेपालबाट १ सय ३६ खेलाडीले २२ वटा खेलमा प्रतिस्पर्धा गर्ने भएका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रतियोगिताका लागि खेलाडी र प्रशिक्षकको अन्तिम सूची सार्वजनिक गर्दै…