काठमाडौं । भोटेकोशी नदीमा आइतबार बिहान आएको बाढीका कारण त्रिशूलीमा आधा घण्टामा ३ मिटरसम्म जलसतह बढेको छ। बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान ४ बजेतिर जिल्ला प्रहरी कार्यालय रसुवाले बाढी आएको जानकारी प्राप्त भएको जनाएकाे हाे। उक्त बाढीका कारण आइतबार बिहान ६: १० बजेसम्म गल्छीस्थित त्रिशूलीमा जलसतह आधा घण्टामा ३ मिटरसम्म बढेको हो । महाशाखाले सावधानी…