काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले तीन तहकै सरकारबीचको समन्वयमा पूर्ण क्षमतामा खाेज तथा उद्धार कार्य भइरहेको बताउनुभएकाे छ। प्रधानमन्त्री शाहले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्ताे बताउनुभएकाे हाे । नेपाल सरकारले अत्यन्तै गम्भीर र संवेदनशील ढंगले काम गरिरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयाे,-‘ बाढी आए लगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोजी र राहत कार्यलाई कुनै कसर…