Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


सुनचाँदीको मूल्यमा ओरालाे यात्रा, सुन ताेलामा साढे ९ हजारले घट्याे

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ। गत शुक्रबार प्रतितोला दुई हजार चार सय रूपैयाँले घटेको सुनको मूल्य आइतबार तोलामा ९ हजार पाँच सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुन प्रतितोला ३ लाख ९ हजार रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ।शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार पाँच सय रूपैयाँमा…