काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १ सय ५३ रुपैयाँ १७ पैसा निर्धारण गरिएको जनाएकाे हाे। अष्ट्रेलियन डलर एकको खरिददर १ सय ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १ सय ९ रुपैयाँ ९१…