Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


विदेशी मुद्राको विनिमय दर निर्धारण (सूचीसहित)

काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको जनाएकाे हाे। अष्ट्रेलियन डलर एकको खरिददर १ सय ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १ सय ९ रुपैयाँ ८५ पैसा…