Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


नेपाली बजारमा सुनचाँदीको मूल्य घट्याे

काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। बुधबार तोलामा एक सय रूपैयाँले घटेको सुनको मूल्य बिहीबार प्रतितोला १ हजार २ सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला ३ लाख २० हजार ९ सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। बुधबार सुन प्रतितोला ३ लाख २२ हजार एक सय रूपैयाँमा कारोबार…