Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


फिफा निलम्बन: नेपाली फुटबलले यू-१९ एशियन क्वालिफायर्स कप पनि गुमायो

काठमाडौं । नेपाली फुटबलले एशियाली फुटबल महासंघ (एएफसी)को आयोजनामा चीनमा हुने यू-१९ एशियन क्वालिफायर्स कप पनि गुमाएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको निलम्बनका कारण नेपाली फुटबल वञ्चित भएकाे हाे। क्वालिफायर्स खेल तालिका सार्वजनिक गर्दा नेपालको नाम समावेश भएकाे छैन । एएफसीले फिफाको निलम्बन नभएको भए नेपाल समूह ‘आई’ मा भएकाे जनाएकाे छ। याेसँगै…