Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


११ जना विज्ञ उद्धार टोली र औषधि लिएर भारतीय वायुसेनाको विमान नेपाल आउँदै

काठमाडौं । भारत सरकारले बुधबार नेपालमा जारी खोज, उद्धार तथा राहत कार्यका लागि पाँचौं सैन्य विमान पठाएको छ । भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले ट्वीट (एक्स) मार्फत भारतबाट राहत सामग्रीसहितको पाँचौं विमान नेपालका लागि प्रस्थान गरेको जानकारी दिनुभएकाे हाे। विदेशमन्त्री जयशंकरले भारतीय वायुसेनाको उक्त विमानमा ११ जना विज्ञ सम्मिलित उद्धार टोली, अत्याधुनिक खोज तथा उद्धार…