Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


विदेशी मुद्राको विनिमय दर निर्धारण (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको जनाएकाे छ। अष्ट्रेलियन डलर एकको खरिददर १ सय ८ रुपैयाँ ०४ पैसा र बिक्रीदर १ सय ८ रुपैयाँ ४६…