Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


प्रधानमन्त्री शाह न्यूयोर्क जाने तयारीमा

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन्द्र शाहको न्यूयोर्क भ्रमणको तयारी शुरु गरेको छ। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने संकेत गरेपछि परराष्ट्रले तयारी शुरु गरेको हो। साेही महासभा आगामी असोजको पहिलो साता अमेरिकाको न्यूयोर्कमा हुने भएकाे छ। प्रधानमन्त्री शाहले यसअघि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आफू नजाने निर्णय गर्नुभएकाे थियाे। त्यसपछि परराष्ट्रमन्त्री…