Logo ९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026


नेपालको संविधानले सबै समुदायको हकहित सुनिश्चित गरेकाे छ: राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हकहित सुनिश्चित गरेको बताउनुभएकाे छ। काठमाडाैंमा आइतबार ३२ औं विश्व आदिवासी दिवसका अवसरमा आदिवासी जनजाति आयोगद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। परापूर्वकालदेखि बसोबास गर्दै आएका आदिवासी जनजातिको विशिष्ट पहिचान र संस्कृति नै नेपालको राष्ट्रिय गौरव भएको उल्लेख गर्नुभयाे। राष्ट्रपति…