Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदी भने बढ्याे

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य साेमबार २ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको जनाएकाे हाे। आइतबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियाे। साथै चाँदीको मूल्य भने साेमबार प्रतितोला २५ रुपैयाँले बढेको छ…