Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


म्याग्दीमा विद्युतगृह पहिरोले पुरिंदा एक जना बेपत्ता, एक घाइते

काठमाडाैं। म्याग्दीको घारखोला जलविद्युत आयोजनाको विद्युतगृहमा मंगलबार बिहान पहिरोले पुरिँदा एकजना बेपत्ता र एकजना घाइते भएका छन् । अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरमा रहेको विद्युत्‌गृहका कामदार अन्नपूर्ण–६ का ५५ वर्षीय दीपक बरुवाललाई पहिरोले पुरेर बेपत्ता बनाएको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीले गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र बिक घाइते भएकाे जनाएको छ । प्रहरी, नेपाली सेना,…