एजेन्सी। कोलम्बियामा सोमबार गएको शक्तिशाली भूकम्पपछि भवनहरूभित्र र भग्नावशेषमुनि फसेका जीवित व्यक्तिहरूको उद्धारका लागि उद्धारकर्मीहरू तीव्र गतिमा काममा खटिएका छन् । भूकम्पमा परी मृत्यु हुनेकाे संख्या १ सय ८० जना भन्दा बढी पुगेकाे पुष्टि भएको हाे। जसमध्ये अधिकांश काली र परेइरा सहरका रहेका छन्। सोमबार बिहान ७:३४ बजे गएको ७ दशमलव ४ म्याग्निच्यूडको भूकम्पको धक्का…