Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडाैं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ ६८ पैसा निर्धारण गरिएको जनाएकाे हाे । अस्ट्रेलियन डलर एकको खरिददर १ सय ९ रुपैयाँ ३ पैसा र बिक्रीदर १० सय रुपैयाँ…