काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनालाई नेपालको इतिहासकै गम्भीर र रहस्यमय घटनाका रूपमा चित्रण गर्नुभएकाे छ। संयोजक दाहालले बुधबार साेही घटनाकाे बहुआयामिक अनुसन्धान गर्नुपर्ने माग गर्नुभएको हाे। भदौ २४ को घटनाको स्मरण गर्दै उहाँले सयौँ वर्षमा निर्माण भएका ऐतिहासिक धरोहर, राजनीतिक दलका कार्यालय, सरकारी…