Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


जर्मनीको राज्य निर्वाचन: दक्षिणपन्थी एएफडी पार्टीको ऐतिहासिक सफलता

एजेन्सी । जर्मनीको पूर्वी राज्य स्याक्सनी-अनहाल्टमा भएको राज्य निर्वाचनमा दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनी एएफडीले ऐतिहासिक सफलता हासिल गरेको छ। आइतबार सम्पन्न निर्वाचनमा एएफडीले करिब ४४ प्रतिशत मत प्राप्त गर्दै राज्यको सबै भन्दा ठूलो राजनीतिक दल बनेको हाे।यो परिणाम दोस्रो विश्वयुद्धपछि जर्मनीको कुनै पनि राज्य निर्वाचनमा एफडीले हासिल गरेको सबै भन्दा ठूलो सफलता भएको द…