Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


विपत्ति र चुनौतीले मानिसको धैर्य-कर्मको परीक्षा लिनेछ: प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विपत्ति र चुनौतीहरूले मानिसको धैर्य तथा कर्मको परीक्षा लिने बताउनुभएकाे छ। प्रधानमन्त्री शाहले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीमा शुभकामना सन्देश जारी गर्दै यस्ताे बताउनुभएकाे हाे। उहाँले यस्ता कठिन परिस्थितिमा पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निर्वाह गर्नु नै भगवान् श्रीकृष्णले सिकाउनुभएको वास्तविक कर्मयोग भएको बताउनुभएकाे छ। उहाँले भन्नुभयाे,-‘विपत्ति…