Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


काठमाडौं प्रवेश गर्ने मुख्य नाकाकाे नौबिसे-नागढुंगा सडक भासियाे


9.5k
Shares

काठमाडौं । काठमाडौं प्रवेश गर्ने मुख्य नाकाको नौबिसे-नागढुंगा सडक भासिएको छ।

साेही सडक बुधबार बिहान भासिएको हो ।  यसअघि पृथ्वी राजमार्गस्थित धादिङको कृष्णभीरमा सडक भासिँदा सवारी आवागनम ठप्प भएकाे छ। 

यता रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको कटानले धादिङस्थित पृथ्वी राजमार्गका सडक भासिएको छ ।