काठमाडौं । काठमाडौं प्रवेश गर्ने मुख्य नाकाको नौबिसे-नागढुंगा सडक भासिएको छ। साेही सडक बुधबार बिहान भासिएको हो । यसअघि पृथ्वी राजमार्गस्थित धादिङको कृष्णभीरमा सडक भासिँदा सवारी आवागनम ठप्प भएकाे छ।