Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


रसुवा बाढी अपडेट: मृत्यु हुनेकाे संख्या ९८७ जना पुग्याे, २७९ घाइते (सूचीसहित)

काठमाडाैं । यहि भदौ १० गते रसुवाकाे भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीमा परेर अहिलेसम्म ९ सय ८७ जनाको शव फेला परेको छ। रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय १६, नवलपरासी पश्चिममा १ सय ७०, चितवनमा ३ सय २१ जनाको शव फेला परेको हाे। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा…