Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


नुवाकोटको एक मिनिमार्टमा २४ शव भेटिए


6.2k
Shares

काठमाडौं । नुवाकोटको उत्तरगया मिनिमार्टमा २४ वटा शव भेटिएकाे छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले विदुर नगरपालिका-१०, बेत्रावतीस्थित उत्तरगया मिनिमार्टमा २४ शव भेटिएको जनाएको हाे । सोमबार खोजतलास तथा उद्धारका क्रममा साेही शव भेटिएको प्रहरीले बताएकाे छ। संकलित मध्ये १० शव काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइसकेको र बाँकी शव पनि यहि अस्पतालमा पठाइने प्रहरीले बताएकाे हाे।

प्रहरीले यहि भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चात् खोजी तथा उद्धारका क्रममा मिनिमार्टमा २४ शव भेटिएको जनाएकाे छ।

Skip This