काठमाडौं । धादिङकाे गल्छी गाउँपालिका-४, चिरौदी खोलाको नजिक रहेका ४ वटा घर बगाएको छ।
साेही गाउँपालिकाले आइतबार बिहान आएको बाढीले साेही घर बगाएकाे जनाएकाे हाे । यहि भदौ १० गते आएकाे बाढीले चर्केका कारण आइतबार ४ वटा घर बगाएको जनाइएकाे छ।
पालिकाले मानवीय क्षति भने नभएको जनाएकाे हाे ।










प्रतिक्रिया दिनुहोस्