Logo २८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026


पाकिस्तानी प्रधानमन्त्री शरीफ स्वीजरल्याण्ड प्रस्थान

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ आइतबार बिहान स्वीजरल्याण्ड प्रस्थान गर्नुभएकाे छ। प्रधानमन्त्री शरीफ अमेरिका र इरानबीच हालै सम्पन्न समझदारी पत्र (एमओयू) को फलोअपका रूपमा आयोजना हुन लागेको प्राविधिक तहको वार्तामा सहभागी हुन स्वीजरल्याण्ड प्रस्थान गर्नुभएकाे हाे । प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शरीफका साथै पाकिस्तानी सेना प्रमुख फिल्ड मार्सल सैयद असिम मुनिर…