Logo २८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026


विदेशी मुद्राको विनिमय दर निर्धारण (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १ सय ५१ रुपैयाँ २२ पैसा निर्धारण गरिएको जनाएकाे हाे । त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १ सय ५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १ सय…