Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


कांग्रेस सभापति थापाले दिए रास्वपालाई महाधिवेशनको शुभकामना

सभापति लामिछानेकाे नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय रहेकाे उल्लेख

26
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पहिलो महाधिवेशनको अवसरमा शुभकामना दिनुभएकाे छ।

सभापति थापाले आइतबार सामाजिक सञ्जालमार्फत रास्वपालाई महाधिवेशनको शुभकामना दिनुभएकाे हाे । पार्टी स्थापनाको छोटो अवधिमै रास्वपाले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको भन्दै प्रशंसा गर्नुभएकाे छ।

रास्वपाका सभापति रवि लामिछानेकाे नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय रहेकाे उहाँकाे ठहर थियाे।

Skip This