Logo २८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026


विदेशी मुद्राको विनिमयदर निर्धारण (सूचीसहित)

काठमाडाैं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५१ रुपैयाँ १९ पैसा र बिक्रीदर १ सय ५१ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको जनाएकाे हाे । त्यस्तै, युरोपियन युरो एकको खरिददर १ सय ७३ रुपैयाँ १४ पैसा र बिक्रीदर १ सय ७३…