Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


साफ महिला च्याम्पियनशिपमा नेपालकाे विजयी शुरूवात

काठमाडाैं । नेपालले भुटानलाई पराजित गर्दै साफ महिला च्याम्पियनशिपमा विजयी शुरुवात गरेकाे छ । भारतकाे गाेवामा रहेकाे जवाहरलाल नेहरु रङ्गशालामा साेमबार भएकाे उद्घाटन खेलमा नेपालले भुटानलाई १–० गाेलले पराजित गरेकाे हाे। नेपालकी गीता रानाले खेलकाे २३औँ मिनेटमा गरेकाे प्रहार भुटानी खेलाडीले राेक्ने क्रममा गाेलमा परिणत भएकाे हाे । प्रतियाेगिताकाे समूह चरणमा नेपाल, भुटान र श्रीलङ्का रहेका…